राष्ट्रभाषाको बखेडा झिकेर एनआरएन नागरिकता रोक्ने रामकुमारी झाक्रीको प्रयास

लण्डन । सांसदहरूले गैरआवासीय नेपाली नागरिकता लिन नेपालका राष्ट्रभाषामध्ये कुनै एउटा जानेको हुनु पर्न व्यवस्था ऐनमा गर्न माग गरेका छन्। व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा चलिरहेको नागरिकतासम्बन्धी दफावार छलफलको क्रममा सोमबार अधिकांश सांसदहरूले यो विषय उठाएका हुन्। गैरआवासीय नेपाली नागरिक दिँदा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने दफा विधेयकमा राखिएको छ। उक्त दफामा नागरिकता लिँदा सपथ लिनुपर्ने व्यवस्था … Continue reading राष्ट्रभाषाको बखेडा झिकेर एनआरएन नागरिकता रोक्ने रामकुमारी झाक्रीको प्रयास